पढौं आजको राशीफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल पौष २८ गते सोमवार 
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ।

ज्योतिष आचार्य ध्रुव स्वामि

 

मेष— नयाँ मित्र प्राप्त ।
वृष— अशांतिमा वृद्धि ।
मिथुन—धन–लाभमा कमी ।
कर्कट–उधारो दिँदा अहित ।
सिंह– आत्मविश्वास ।
कन्या––पारिवारिक जीवन सुखी ।
तुला– जिद्दिपन वृद्धि ।
वृश्चिक– लामो यात्रा ।
धनु– नैतिकता बढने ।
मकर– व्यापारिक लाभ ।
कुम्भ– नयाँ सम्पर्क ।

मीन–राजनैतिक लाभ ।

सुदिनम् भवतु