शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल पौष २७ गते, आइतवार
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ

मेष– कार्यमा नोक्सान ।
वृष– दाम्पत्य जीवन सुखमय ।
मिथुन– आध्यात्मिक रुचिमा वृद्धि ।
कर्कट– राजनैतिक सहयोग ।
सिंह–आम्दामीमा वृद्धि ।
कन्या– राजनैतिक लाभ ।
तुला–राम्रो आय ।
वृश्चिक– कार्यमा सफलता ।
धनु– खर्च हुन्छ ।
मकर–जिद्दी गर्नु अहितकर ।
कुम्भ–पराक्रममा वृद्धि ।
मीन–अनुकूल प्रगति ।
सुदिनम् भवतु-
प्रतिक्रिया