आज प्रकाशित ठूला आकारका दैनिक पत्रिकाहरुले इराक र अमेरिका बीचको तनाव र त्यहाँ पुगेका नेपालीमा परेको प्रभावलाई प्राथमिकता दिएर छापेका छन् । यसबाहेक सत्तासीन नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आन्तरिक राजनीति, मिटर व्याजी पक्राउ परेको घटनालाई पनि पत्रिकाले स्थान दिएका छन् ।
प्रतिक्रिया