- शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल शुक्रबार पौष २५गते
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ

शुक्रवार (पौष २५गते
मेष— अनावश्यक खर्च ।
वृष—वाणी संयम ।
मिथुन— अशांति ।
कर्कट –साथीबाट सहयोग ।
ंिसंह– आध्यात्मिक रुचि ।
कन्या– लामो यात्रा ।
तुला–साथी बनने ।
वृश्चिक– महत्वपूर्ण भेंटघाट ।
धनु—सावधानी राख्नुहोस ।
मकर—हतारमा कार्य गर्नु हुदैन ।
कुम्भ—स्वास्थ्य राम्रो ।
मीन— प्रतिष्ठामा वृद्धि ।
प्रतिक्रिया