आज प्रकाशित भएका प्रमुख पत्रिकाहरुले राजनिति , घटना ,सूचना व्यवसाय सम्बन्धी चर्चित विधेयकलाई स्थान दिएका छन् ।
अन्नपूर्ण पोष्टले आयातमा कडाई भएको र नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले कार्यसमितिको निणय सच्याउन तयार भएको , प्रदेश नं. ३ को राजधानी हेटौडा नै कायम गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको बिषय प्रकाशन गर्दै भारतको निर्भया हत्याका दोषीलाई फासी दिइने बिषयलाई प्रकाशन गरेको छ ।
यसै गरी कान्तिपुर दैनिकले बिद्येयक बनाउने संसदको मुख्य काममा संसद नै उपस्थिति हुन छाडेको र बिद्येयक जनतामा प्रावधान नभएको नभएको खबर प्रकाशन गरेको छ न्यायालयले अन्याय गर्दा पनि नाग्माले नेपालगंज नछाडि खुसि हुदै मिठाई जस्ता परिकार बढेको खबरलाई स्थान दिई प्रकाशन गरेको छ ।
नयाँ पत्रिकाले आज बिदेशीएका परदेशी न्याय माग्न समुह बनाई काठमाण्डौ आएको खबरलाई पहिलो पृष्ठमा स्थान दिएको छ । बलात्कारिकारका अभियुक्तलाई एक लाख धरौटीमा रिहा गर्न अदालतले रिहा गर्न आदेश दिएपछि बलात्कृत महिला न्याय खोज्न काठमाडौ आएको खबरलाई प्रकाशन गरेको छ त्यस्तै एक सय बाइस चिनिया नागरिकलाई एक एक हजार जरिवाना गरिएको खबरलाई नया खबरले तेस्रो पृष्ठमा छापेको छ ।
नागरिक दैनिकले सरकारको अदिकारिसंग पहुच बढाएर नेपाल ट्रस्टको सम्पतिमा रजाई गर्नी यति समुहलाई तहाचलबाट जग्गा भाडामा लगाई धकछेप गर्दा फेला परेको खबरलाई स्थान दिएको छ , र कर्णाली प्रदेशमा क्रसर व्यवसायीहरुले उद्योग कार्य्विधि संसोधन गरेको खबर प्रकाशन गरेको छ ।
नागरिक दैनिकले हेटौडा राजधानी कायम गर्न उत्पन्न विवाद समाधान गर्न नेताहरुले पहल थालेको र जनकपुर उपमहानगरपालिकाको मेयर कक्षमा पत्रकारलाई कुट्पिट गरेको खबर प्रकाशन गरेको छ पृथ्वीपथ छिचोल्न नेपालि सेना नेपाली पोशाकमा राजधानीमा देखिएको खबरलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।
प्रतिक्रिया