शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल बुधवार पौष २३ गते
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ
मेष–धन कमाउने योग ।
वृष— मनमा उत्साह बढनेछ ।
मिथुन— काममा नया अवसर ।
कर्कट — अनावश्यक खर्च ।
सिंह– कार्यहरुमा धैर्य ।
कन्या–नेत्रमा सामान्य विकार ।
तुला– अनावश्यक जिम्मेवारी ।
वृश्चिक— मधुर सम्बन्ध।
धनु– अशान्ति हुन्छ ।
मकर—अनावश्यक विवाद ।
कुम्भ— आर्थिक कार्यमा प्रगति ।
मीन— वाणीमा मधुरता ।

प्रतिक्रिया