पढौं आज आफ्नो राशीफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल मंगलवार, पौष २२ गते
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ

मेष– पारिवारिक सहयोग ।
वृष— नयाँ संबंधमा वृद्धि ।
मिथुन– शत्रु परास्त ।
कर्कट–—समय र धन नष्ट ।
सिहंं–दैनिक कार्यमा प्रगति ।
कन्या– दाम्पत्य जीवन सुखमय ।
तुला—खर्चमाथि नियन्त्रण ।
वृश्चिक—जन सम्पर्कमा वृद्धि ।
धनु— कार्यहरुमा प्रगति ।
मकर— व्यापारिक कार्यवृद्धि।
कुम्भ— सामाजिक प्रतिष्ठा ।
मीन—दैनिक जीवन सामान्य ।

  • सुदिनम् भवतु-ज्यातिष आचार्य श्री स्वामी ध्रुव