शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल पौष २० गते आइतवार ।
पढौं आज आफ्नो राशीफल कस्तो रहने छ ?
-
मेष— लामो यात्रा ।
वृष– स्वास्थ्यमा सुधार ।
मिथुन –राजनैतिक लाभ ।
कर्कट—अर्कामाथि भरोसा ।
सिंह— मनमा अशांति ।
कन्या—राजनीतिक सहयोग ।
तुला – पदमा वृद्धि ।
वृश्चिक – विरोधी कमजोर ।
धनु–न्यायिक सफलता ।
मकर – विदेश यात्रा ।
कुम्भ– व्यापारिक लाभ ।
मीन–सम्पर्क बढने ।
-
सुदिनम् भवतु
ज्यातिष आचार्य श्री स्वामी ध्रुव
प्रतिक्रिया