आजका पत्रपत्रिकामा समावृेश भित्री समाचार शीर्षक
अलमलमा राजपा,
भ्यु टावर निर्माण सुस्त,
सडक र नदी मिचेर क्रसर,
गोदामै थन्कियो चामल,
वातावरणीय जोखिम व्यवस्थापन अनिवार्य,
नेपाल उड राष्ट्रिय प्रदर्शनी,
छिमेकीसग काम गर्न तत्पर छु,
दुई खेल अगावै भारतलाई शृखला– अन्नपूर्ण पोस्ट
जो सोचिरहेछन् सहिदका सन्तति,
सम्भावित प्रश्नको पहिले जवाफ,
फस्दै आर्थिक अपराध,
तिब्बतमा हस्तक्षेप असहय ः चीन,
डेब्यु परीक्षामा विराज,
अतिरितm शुल्क उठाउदै केएमसी,
नेप्सेको सफ्टवेयर खरिदमा अनियमितता,
सरकारले दिएन अनुदान,
नाकामा छाप नलाग्दा दिल्लीमा रोकिए नेपाली,
हिमपातले ताक्लाकोटमा ६० जना अलपत्र,
मनाड. आर्मीको दुरी १ अंक– कान्तिपुर
राष्ट्रिय गजल महोत्सव सुरु,
नेपालसँग साझेदारी गर्दै लग्जेम्बर्ग,
राष्ट्रपति ट्रम्पद्वारा मध्यपुर्व शान्ति योजना सार्वजनिक,्
बागेश्वरीको जग्गामा बसेकाहरु आन्दोलनमा,
दुई हजार छाउगोठ भत्काइयो ,
पहिरोले जोखिम,
बुकिड. रद्द गर्दै पर्यटक,
विदेशमा भन्दा स्वदेशमै कमाई,
फेरि सडक बनाउन निर्देशन,
गोली हानाहानमा एक घाइते,
देशमै रोजगार दिने शिक्षा जरुरी ः राष्ट्रपति,
उत्पादन छ बिक्री छैन– गोरखापत्र
मिडिया काउन्सिल विधेयक फेरि विवादमा,
चीनका नेपाली विद्यार्थीद्वारा स्वदेश फर्काउन आग्रह,
स्थानीय तहलाई पुराना कानुन र उपल्लो तहको अड्को,
गाँजा ओसारप्रसार रोक्न खोज्दा गोली प्रहार,
एक महिनादेखि विश्वविद्यालय ठप्प,
चीनमा कोरोना भाइरस संक्रमणबाट १३० को मृत्यु,
रोहितको सम्झौता नवीकरण,
सडक निमार्णमा संघ गुहार्दै प्रदेश,
सरकारी मुल्य पाउदैनन् उखु किसान,
विकासमा वैदेशिक स्रोत आवश्यक ः अर्थमन्त्री,
दोस्रो दिन पनि अर्बमाथि कारोबार – नागरिक
२५ वर्ष बित्यो, तर बन्चरेडाँडामा फोहोर प्रशोधन केन्द्र बनेन,
भ्रष्टचार नीतिगत , मुद्दा खरिदार ÷नासुलाई,
निमार्णधीन अधिकाशं पुल अलपत्र,
दुई वर्षका राम्रा कामले भोलिको बाटो देखाएको छ ,
५ करोड मेसिन–पार्टपुर्जा चोरी,
सामान्य अंकले घट्यो नेप्से,
सन् २०२० का सम्भावित संकट,
एफआई इन्जिनमा आकर्षण बढाउन यामाहाको प्रवद्र्धनात्मक अभियान,
चार बिघा सरकारी जग्गन व्यक्ति नाममा,
दुई मिनेटमा फेरिएन खेल – नयाँ पत्रिका
प्रतिक्रिया