आजका पत्रपत्रिका भित्री समाचार शीर्षक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज प्रकाशित पत्रपत्रिकाका भित्री समाचार शीर्षकहरु

सांसद कायमै ,

सरकार नियन्त्रित संयन्त्र ,

पत्रकारलाई लाईसेन्स अनिवार्य ,

५३ विरुद्ध १२ करोड घोटालामा ठगी मुद्दा  ,

धार्मिकस्थल पननिर्माणमा खटिदै सेना ,

दण्डहीनतामा राज्य गम्भीर बनोस् ,

घट्दो रेमिटान्स अर्थतन्त्रको चुनौती ,

निर्णयको पर्खाईमा बुटवल धागो ,

हात मिलाउन रोक ,

मिच्छिन्द्र शीर्षमा – अन्नपूर्ण पोस्ट 

पुराना फर्काउदै नयाँ ठग्दै ,

दामन घटनाको छानबिन माग ,

चिनले बिदा लम्ब्यायो ,

तातिए प्रतिलिपीपीडित स्रष्टा ,

लोकतन्त्रमा विरोध स्वाभाविक ,

उखुको भुक्तानी लिन ३० पटक काठमाडौ ,

रुदी बी बाट परीक्षण उत्पादन सुरु ,

काङ्ग्रेस महाधिवेशन ०७७ फागुनमै,

सुल्झिएन केयूको विवाद ,

थ्रीस्टार उपाधि होडबाट बाहिर – कान्तिपुर

सहमतिमा चौधौं महाधिवेशनको कार्यतालिका ,

उपलब्धि रक्षा गर्न सबै एकजुट हुनुपर्छ ,

स्थानीयद्वारा तटबन्ध निर्माणमा अवरोध ,

राउटेलाई परिचयपत्र ,

सञ्चार विधेयकप्रति प्रतिपक्षीको आपत्ति ,

दस युनिटसम्म नि:शुल्क गरिने ,

माछा पोखरी पर्यटकीय गन्तव्य ,

प्रदेशसभा अधिवेशन माघ २३ देखि ,

विवादका कारण विकास निर्माण प्रभावित ,

मापदण्ड नपुगेका होटल बन्द गर्नुपर्ने ,

कानुनअनुसार न्याय सम्पादन ,

विप्रेषण नेपालीको लागत बढी ,

निम्ता मान्दै राजदुतहरू – गोरखापत्र

काङ्ग्रेसको अधिवेशन कात्तिक १५ देखि ,

तीनवटै अंगका प्रतिवेदन तयार ,

नाकले काव्री लेख्छन् दर्शन ,

पहिचानका लागि सडकमा स्तम्भ ,

काभ्रे खानेपानी आयोजनाबाट एडिबीले हात झिक्यो ,

कोरोना भाइरसबाट मृत्यु हुने चिनियाको संख्या ८० पुग्यो ,

हेलिकप्टर दुर्घटनामा कोबेको निधन ,

सिद्धबाबामा सुरुङलाई १० अर्ब ,

भ्रमण वर्षको चुनौतीपूर्ण सुरुवात ,

माइखोलाबाट वर्ष दिनमा २२ मेगावाट थपिदै ,

चौथो दिन बजारमा सुधार , नेप्से २४ बिन्दुले उकालो – नागरिक

गायिकालाई चार दिन थुना ,

महाधिवेशनको मन्थन : सुरुवातमै सुस्त ,

अमेरिकी दूतावासमा रकेट प्रहार ,

व्यक्तिको नाममा गरेको २६ सय २१ रोपनी सरकारी जग्गा फिर्ता ,

पोखरामा क्यान इन्फोटेक ११ फागुनदेखि – नयाँ पत्रिका

मन्त्री हुँदा कोट पाइन्ट सभामुखमा दौरा- सुरुवाल,

छोटी भन्सार बन्द हुँदा करोडौँँ घाटा ,

पहुँचका आधारमा सुत्केरी हुन हेलिकप्टर प्रयोग ,

एयर इन्डिया संकटग्रस्त ,

एउटै बजारमा दुई महोत्सव ,

नेतृत्व बहसमै विधान संशोधन तयारी ,

सिभिल इन्जिनियरिङ प्रदर्शनी सप्पन्न – राजधानी