शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल माघ १४ गते मगंलबार
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ।

मेष— अर्काको कारण अशांति ।
वृष—राजनैतिक सहयोग ।
मिथुन— धार्मिक कार्यहरुमा व्यस्तता ।
कर्कट– आर्थिक नोक्सान ।
सिंह– पराक्रम बढने ।
कन्या– चंचलता बढने ।
तुला–धैर्यता जरुरी ।
वृश्चिक–साथीबाट सहयोग ।
धनु–नया कार्य बन्ने।
मकर–प्रतिष्ठा प्राप्ति ।
कुम्भ–आर्थिक लाभ ।
मीन–घरेलू कार्य वृद्धि ।
सुदिनम् भवतु-
प्रतिक्रिया