शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल माघ १३ गते सोमबार
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ।

मेष— यात्रामा सावधानी ।
वृष—आध्यात्मिक रुचिमा वृद्धि ।
मिथुन— आत्मविश्वास जरुरी ।
कर्कट– लामो यात्रा ।
सिंह–पारिवारिक सुख ।
कन्या– आय वृद्धि ।
तुला–आफन्तको सहयोग ।
वृश्चिक—अनावश्यक आरोप ।
धनु— लेनदेनमा सावधानी ।
मकर—हतारमा कार्य गर्नु हुदैन ।
कुम्भ—विवाद ।
मीन— वाहन सावधानी ।
सुदिनम् भवतु-
प्रतिक्रिया