आजका पत्रिका (भित्रि पेजका मुख्य शीर्षक)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

अन्नपूर्ण
विरामी तान्न भ्रमपूर्ण विज्ञापन
विश्वविद्यालयमा भागबन्डाको अत्तो
परिवारबाटै तिरस्कृत छन् कुष्ठरोगी
६ भियतनामीसँग कोरियाली पासपोर्ट
विप्लप समूय कमजोर बन्यो
विद्युत छ, बाल्न पाइदैन
अपर सोलु –जलविद्युत) अलपत्र
मूर्ति बेचेर लाखौं
भारत ब्राजिल सम्झौता
पछि परे लिगलिगे राजा
कान्तिपुर
ललिता निवास ः यि हुन् कारबाहीमा परेकाहरु
रसुवा गढी चर्चा धेरै, पुर्वाधार न्यून
मेयरलाई ४७, अध्यक्षलाई ४२ पुर्याइँदै
वुहानमा निजी सवारी बन्द –कोरोना
सोनाम ल्होछारको रौनक
जीवनोपयोगी शिक्षा अनिवार्य
आफ्नै निर्णय विपरित थप लाइसन्स बाड्ने गृहकार्य
वास्तविक किसानले पाउँदैनन् अनुदान
क्यासिनोमा भारतीयको भर
अस्पतालसँग कार्ययोजना माग
गोपीचन्द्र च्याम्पियन
९९ मा सन्दिप (लामिछाने)

गोरखापत्र
दीर्घकालीन योजनामा अगाडी बढछु ः राष्टिय नाचघरका नव नियुक्त महाप्रबन्धक अशोक राई
नेपालको समाजवाद नौलो ःप्रचण्ड
कोरोना ः समस्या निराकरण गर्न चिन सरकारको निर्देशन
डायलासिस मेसिन विग्रदा विरामी समस्यामा
यसरी समातियो अध्यक्षलाई
मुक्त हलियाद्वारा पुनःस्थापनाको माग
त्रिभुवन आर्मीलाई बराबरीमा रोक्न एनआरटी सफल

नागरिक
विप्लप समूहमाथि निर्मम बन्नुहोस् ःगृहमन्त्री
सडकमा बढदै अकाल मृत्यु
सभामुखमा पुनर्विचार गर्न आग्रह
स्थानीय तहको हिसाबकिताब अपारदर्शी
माग अनुसार इमल्सन उत्पादन गर्ने सेनाको दावी
गर्भपतन विरोधी र्यालीमा ट्रम्प
रञ्जना लिपि सिक्दै सर्वसाधारण

नयाँ पत्रिका
नयाँ रोगबारे सरकारलाई सूचना नै दिँदैनन् अस्पताल
फेक इन्काउन्टरमा संलग्नलाई प्रहरी संरक्षण
कृषि अनुदानको ट्याकटर ठेक्कापट्टामा प्रयोग
ट्रेन्डमा ढाकाका पहिरन
यसरी मिलाउनुस् घरेलु वास्तु
इरानको मिसाइल प्रहारबाट ३४ अमेरिकी सैनिकमा ट्रमेटिक ब्रेन इन्जुरी
नौ महिनामा चारपटक नियमावली संशोधन गराएर ठेकेद्वा द्वारा २ हजार ठेक्काको म्याद थप्न प्रस्ताव ्
डेढ वर्षकै उच्चविन्दुमा नेप्से, कारोबार रकम साढे आठ अर्ब
गरिमा धानबाट ठगिएका कैलालीका किसानले राहन पाएनन्
पुस मसान्त सम्ममा जीवन विमा कम्पनीको व्यवसाय ४७ वर्ष
वेस्ट इन्डिजका स्मिथ इपिएलमा

राजधानी
नकपा र राजपा आ.आफ्नै दाउमा
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
टर्कीमा शक्तिशाली भुकम्प
कांग्रेस तल्ला तहका अधिवेशनको कार्यतालिका संशोधन हुँदै
विचौलियालाई निरुत्साहित गर्न सहकारी कृषि बजार
सरकारको सहुलियत पूर्ण कर्जा कार्यक्रम प्रभावहीन