शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल माघ १२ गते आइतबार
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ।

मेष– शुभ समाचार ।
वृष–न्यायिक कार्य सफल ।
मिथुन– बाहरी सहयोगमा कमी ।
कर्कट– दामपत्य जीवन सुखी ।
सिंह—शिक्षामा सुधार ।
कन्या— कार्यमा सफलता ।
तुला—शत्रु परास्त ।
वृश्चिक— आरोपको योग छ ।
धनु— सावधानी राख्नुहोला ।
मकर– कार्यमा नोक्सानी ।
कुम्भ–अनावश्यक जिम्मेवारी ।
मीन – घरेलू कार्यमा वृद्धि ।
सुदिनम् भवतु-
प्रतिक्रिया