पढौ , आफ्नो राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमोः नमः

आज विक्रम सम्वत् २०७६ साल  माघ ११ गते शनिबार 
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ।

ज्योतिष आचार्य धुव्र स्वामी

मेष – दैनिक सबै कार्यमा सफलता प्राप्त हुनेछ । नौलो कार्यहरुमा विशेष सावधानी राख्नु पर्छ । अर्का माथि भरोसा न गर्नुहोला ।  संपत्ति प्राप्तिको योग छ ।  खर्च माथि नियंत्रण राख्नुहोला ।  शनिवार राम्रो समय छ ।

वृष–पराक्रम र प्रसिद्धिमा वृद्धि हुन्छ । सबै कार्यहरुमा सावधानी र धैर्य राख्नु पर्छ । विरोधी सक्रिय रहन्छ तर असफल हुनेछ्न । घरेलू कार्यमा अनावश्यक खर्च हुन्छ । विनम्रता बढनेछ ।

मिथुन— विरोधी कमजोर हुन्छ । मन र वाणी माथि नियन्त्रण राख्नुहोला । स्वास्थ्य मा सुधार हुन्छ । आर्थिक प्रगति पारिवारिक सुख शान्तिमा वृद्धि गर्छ । आकस्मिक धन लाभ हुनेछ ।

कर्कट–खर्च र विवादको योग छ । खान–पान माथि संतुलन राख्न जरुरी छ । बाहिरी सहयोगमा कमी रहन्छ । धैर्य र विनम्रतापूर्वक कार्य गर्न राम्रो हुन्छ । अनावश्यक अशान्तिको योग छ ।

सिहं– सबै कार्यहरुमा सावधानी र धैर्य राख्नु पर्छ । विरोधी सक्रिय रहन्छ तर असफल हुन्छ । घरेलू कार्यमा अनावश्यक खर्च हुन्छ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुन्छ । सन्तानको कार्य सफल हुन्छ ।

कन्या—सबै कार्यमा धैर्यता र विनम्रता आवश्यक हुन्छ । स्वास्थ्य सम्बन्धी सावधानी जरुरी छ । व्यवसायमा सामान्य प्रगति हुनेछ । आध्यात्मिक कार्यमा रुचि बढ़छ । नयाँ सम्बन्ध बन्नेछ ।

तुला—–पराकममा वृद्धिको योग छ । साथी भाइ बीच सुमधुर सम्बन्ध बनिरहनेछ । नया कार्य बन्ने छ । वाणी संयम राख्नुहोला । राजनैतिक कार्य सफल हुन्छ । अनावश्यक आरोप आउने योग छ ।

वृश्चिक – राजनैतिक कार्य सफल हुन्छ । पराकममा वृद्धिको योग छ । साथीभाइ बीच सुमधुर सम्बन्ध बनि रहनेछ । नयाँ कार्य बन्ने छ । वाणी संयम राख्नुहोला ।

धनु–पारिवारिक वातावरण सहयोगी र सुखद रहन्छ । दैनिक आयमा वृद्धि हुन्छ । मनोबल उच्च रहन्छ । शैक्षिक कार्यहरुको लागि शुभ समय छ । अनावश्यक जिम्मेवारी नलिनु होला । यात्रा सफल र सुखद रहन्छ ।

मकर—पारिवारिक र सामाजिक जीवन सुखीएवं प्रभावशाली रहनेछ । संतुलित आहार लिनुपर्छ । अनावश्यक जिम्मेवारी लिनु हुदैन । व्यापारिक लाभ हुनेछ । आर्थिक नोक्सानको योग छ ।

कुम्भ—सामाजिक तथा राजकीय कार्यहरुमा वृद्धि हुन्छ । वाहन चलाउँदा सावधानी राख्नु पर्छ । नाता–गोतासित विवाद हुन्छ । विदेश यात्राको योग छ । नयाँ सम्बन्ध बन्नेछ ।

मीन –लेनदेनमा सावधानी राख्नुस । जोखिम भएको कार्यमा नोक्सान हुन्छ । रुकावट पछि सफलताको योग छ , अतः धैर्य र आत्मविश्वास राख्न आवश्यक छ । यात्रा सफल र सुखद हुन्छन ।

सुदिनम् भवतु-