पत्रिकाका भित्री पेज (मूख्य समाचार शीर्षक)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्नपूर्ण पोष्ट्

म्याद गुज्रियो, कारबाही भएन
मृत्युदण्ड छिचोलेर फिर्ता
प्रतिष्ठानलाई सहयोग
गाउँपालिका कार्यालयमा आगजनी
हिउँदै अधिवेशनमा एउटा विधेयक
छोरीलाई २० वर्षसम्म मासिक बचत
सरकारी प्राथमिकता ठूलामा ट्रम्प पाकिस्तान आउने सम्भावना
मछिन्द्र दोस्रो
चित्रमा खुसार्नी र मानिस

कान्तिपुर

स्याउलाको टेको बारीको बास
देउवाको विकल्प निधि ?
हटेनन् भूकम्पका भग्नावशेष
व्युँताइयो पूर्णचण्डी पोखरी
कोरोना भाइरस पाँच देशमा
चित्रकलामा नयाँ पन कहिले ?
निजामति विधेयक समितिमै अलपत्र
तीन उखुमिलको कारोबार रोक्का इलामको पर्यटन विकासमा चर्चाबढी, काम कम
अधुरै रह्यो जापान जाने सपना(धादिड. दुर्घटना)
रोकियो पत्यारोपण
दुरी छोट्याउँ दै मछिन्द्र

नागरिक

महाधिवेशन मिति कायमै राखेर कार्यतालिका संशोधन हुने
चालु आर्थिक वर्ष भित्रै छाउगोठ मुक्त कर्णाली
अलमलमै संक्रमणकालिन न्याय
रोकिएन जिल्ला समन्वय समिति ओखलढुंगाको मनपरी
अस्तव्यस्त उच्चशिक्षा, १० महिना देखि विश्वविद्यालयमा तालाबन्दी, सरकार मौन
अमेरिकी सिनेटद्वारा महाअभियोग प्रक्रिया अनुमोदन
पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा
स्वंग डान्सको क्रेज बढदो
नयाँ पत्रिका
अपांगता भएका यात्रुलाई बोक्ने मान्दैनन् सार्वजनिक यातायात
स्थानीयलाई अवैध क्रसर सञ्चालकको धम्की
ठेकेदारको लापरवाहीले मुढे, चरिकोट सडक निर्माणमा ढिलाई
डेढ वर्षमा पाँच सय निर्देशन (संसदीय समितिका), भएनन् पालना
दिक्क नर्स, काम धेरै तलब कम
विश्व आर्थिक मञ्चको ५० औं सम्मेलन डाभोसमा
निजगढ विमान स्थल बनाइने १९ सय हेक्टरमध्ये १६ सयमा खेत, बस्ती र बुट्यान
पर्यटन बसपार्क तोकिएको मिति भन्दा अगाडी सकिने
नयाँ पत्रिका
पर्यटकका लागि एनसेलको टुरिस्ट सिम
छाउपडी प्रथाः विद्यालयको इस्युले बन्यो राष्टिय अभियान
रञ्जितको उत्कृष्ट फ्रिकिकमा पुलिस स्तब्ध

राजधानी

नौबजे भित्र स्कुलबस अनिवार्य कम्पाउण्ड भित्र
करोडौंको भवन रित्तै कार्यालय भने भाडामा
बुहान भित्र र बाहिर यात्रा नगर्न चिनको आग्रह
ठूला जलविद्युत आयोजना सरकारको प्राथमिकतामा
राजस्व संकनलमा सुधार