शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल माघ १० गते शुक्रवार
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ।

मेष– प्रतिष्ठामा वृद्धि हुन्छ ।
वृष— वाणी संयम ।
मिथुन — आमदनी बढने ।
कर्कट– जिम्मेवारी थपिने ।
सिंह–नया सम्बन्ध वृद्धि ।
कन्या–लेन–देनमा सावधानी ।
तुला–समय नष्ट ।
वृश्चिक—कार्यमा प्रगति ।
धनु— स्थान परिवर्तन ।
मकर—संबंधहरुमा मधुरता ।
कुम्भ– वाहन सावधानी ।
मीन— अनावश्यक आरोप ।
सुदिनम् भवतु-
प्रतिक्रिया