शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल माघ ९ गते विहीवार
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ।
.

मेष– बाहिरी सम्बन्ध राम्रो ।
वृष– व्यापारिक कार्यमा लाभ ।
मिथुन– मन प्रसन्न रहनेछ ।
कर्कट– आध्यात्मिक यात्राको योग ।
सिहं– कार्यमा संयम राख्नुहोला ।
कन्या– विरोधी कमजोर ।
तुला–शैक्षिक कार्यमा प्रगति ।
वृश्चिक–कार्यमा सफलता ।
धनु–सहयोग प्राप्त ।
मकर– गैर कानूनी कार्य न गर्नुस ।
कुम्भ–स्वास्थ्य राम्रो ।
मीन– महत्वपूर्ण भेंटघाट
सुदिनम् भवतु-
प्रतिक्रिया