आजका पत्रिका (भित्री पेजका मुख्य शीर्षकहरु सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्नपूर्ण पोस्ट्

धरहरा होइन भ्युटावर
सापकोटा साझा नेता
निःशुल्क हेमोडायलाइसिस सुरु
खरिदमा अनियमितता
सगरमाथा संवादमा (भारतीय प्रधानमन्त्री मोदी आउने)अपेक्षा
सरकारलाई टेर्दैनन क्रसर
फेरि बैंक पोस्ने नीति
ब्यापार सहजीकरणले लागत घट्ने
युद्ध बेपत्ताको मुत्यु
सेमिफाइनल समीकरण पूरा (भलिबल)
युवाका लागि स्किल वीक

कान्तिपुर

नेकपा आचार संहिता, नेतृत्वमाथि नै प्रश्न
विधेयकविरुद्ध आन्दोलनको तयारी
अझै भेटिएनन बेपत्ता विद्यार्थी
जाम घटाउन लेन थपिँदै
जलवायू परिवर्तनको मुद्दा छाडेर अमेरिक अर्थतन्त्रको प्रशंसा
सिंहदरबार र हैदरावाद हाउसबाट आइसिपि उद्घाटन
थालियो ज्ञानमायाको उपचार मुस्लिम स्वादको फुटबल
राष्टिय खेल भलिबलको सुस्त गति

गोरखापत्र

प्याडका लागि बजेट उपलब्ध भएन
सशस्त्र प्रहरीको एक सय ५० विघा जग्गा दलालबाट विक्रि
श्रम छाडेर शिक्षातर्फ बालबालिका
रुख कटानका कारण चुरेमा असर विपन्न गन्धर्व समुदायका लागि घर
नतिजा लिएर शिक्षक विद्यार्थीको घरमा
अध्ययन विदामा कडाई गरिने
मलेशिया विरुद्ध क्यान प्रेसिडेन्टको सहज
उखु किसानले अझै पुरा भूक्तानी पाएनन्
अन्नबाली उत्पादन नभएपछि बसाई सराई
प्रारम्भिक नतिजा निरुत्साहित
भ्रमण वर्ष सफल बनाउन जुटेका छौं, भिमाद नगरपालिका प्रमुख मेख बहादुर थापा
विश्वको ठूलो पाइला गराइने
शेयर बजारमा सुधार
सत्तरी स्थानमा औद्योगिक ग्राम

नागरिक

जता पनि अँध्यारो देख्छु, पूर्णमाया तामाड.
म्याद सकियो काम ४० प्रतिशत मात्र
महिनावारीलाई सहज मान्छन् अभिभावक
काभ्रेकै पुरानो क्याम्पसमा किचलो
टाफिक मिच्नेलाई जरिवाना
इन्टरपोल पुर्वप्रमुखलाई साढे १३ वर्ष जेल
सासंद मनाडद्धारा कास्की एन्फा अध्यक्षमाथि मुक्का प्रहार
न्यु डाइमण्ड सेमिफाइनल पुग्ने चौथो टोली
चार दिन लाग्ने काम चार घन्टामा
तेस्रो पटक बैठक पर्यटन बोड सिइओ छान्ने) बैठक स्थगित
अर्थ वृद्धि ८ प्रतिशत : अर्थ मन्त्री
बजारमा झिनो सुधार, रकममा गिरावट

नयाँ पत्रिका

सहिद शुक्रराज टफिकल अस्पतालमा २२ वर्षमा २२ निर्देशक
पासपोर्ट फालेर नेपालमा अवैध रुपमा बस्तै आएका अमेरिकी पक्राउ
मधेस आन्दोलनका घाइतेलाई एक लाख सहयोग
कांग्रसको दोस्रो वाक ओभर
इभानको विवाह प्रस्ताव
गृह युद्धमा बेपत्ता सबैको मृत्यु ः श्रीलंका
विरगञ्जमा दुई वर्षपछि पनि पूर्ण संचालन भएन विराटनगरमा सुरु हुन एक साता लाग्ने आइसिपि
रसुवागढी नाकाबाट १५ दिन आयात निर्यात नहुने
नेपालको अर्थतन्त्र गौरव गर्न लायक छ अर्थमन्त्री
प्रदेश सांसद मनाड.ले मञ्चमै कुटे आयोजकलाई

राजधानी

अब परिक्षणका लागि विदेश जानु नपर्ने
नेपाल र भारतका प्रधानमन्त्री द्वारा भिडियो कन्फेरेन्सबाट विराटनगर आइसिपी उद्घाटन
हिमपातका कारण बझांगमा वाँच करोड बराबरको क्षति
पाएनन् उखु किसानले भूक्तानी
६ कम्पनीबाट अनुमति माग
आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतमा हुन्छ
रोचक बन्दै (फुटबलको) उपाधि होड