शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल माघ ८ गते बुधबार
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ।

मेष– अशांति ।
वृष– संतुलित आहार ।
मिथुन– अहंकारको कारण विवाद ।
कर्कट– रुकावटपछि सफलता ।
सिहं – आत्मविश्वास आवश्यक ।
कन्या।–यात्रा सुखद हुन्छ ।
तुला—मुदा मामिलामा सफलता ।
वृश्चिक— शत्रु परास्त ।
धनु— लेनदेनमा सावधानी ।
मकर—हतारमा कार्य गर्नु हुदैन ।
कुम्भ— आध्यात्मिक रुचिमा वृद्धि ।
मीन— वाहन सावधानी ।
सुदिनम् भवतु-
प्रतिक्रिया