अप्ठ्यारो मोड छिचोलेको जिन्दगी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आफू खुसी हुन, अरुलाई खुसी बनाउन पर्छ भन्ने मान्यता बोकेकी सोनाम राई अप्ठ्यारा मोडहरुबाट जीवनलाई अघि बढाएकी महिलाहरु एक उदाहरण हुनुहुन्छ । मिसेस मोङ्गोल नेपाल २०१६ का विजेता समेत भएकी सोनामले अहिलेसम्म विभिन्न चुनौतीहरुको सामना गर्दैै आफ्नो पढाई निरन्तरता दिनुका साथै आफ्नो छोरीको पढाईलाई समेत एक्लैले अगि बढाउनु भयो ।

सोनामको जन्म वि।स २०४३ असारमा पाटन अस्पतालमा भएको थियो ।

हाँको पढाई उदयपुर जिल्लाबाट पुरा भएको थियो । बि।स २०५८ बाट श्री नारद माध्यमिक विद्यालयबाट आफ्नो शिक्षा प्रारम्भ गर्नु भएकी सोनामका पिता प्रहरी विभागमा कार्यरत्त ु्रहदाको समय बि।स २०५८ सालमा नेपाल प्रहरीको विद्यालयबाट उच्च माध्यमिक शिक्षा हासिल गर्नुभयो । अभिभावक प्रहरी भएका कारण उनको शिक्षा पनि फरक फरक शिक्षालयबाट भयो । उहाँले उदयपुर, इलाम, सुनसरी हुदै काठमाडौंको पशुपति क्याम्पसबाट व्यवस्थापन विषयमा गर्नुभएको थियो भएकी उहाँले पलिगन कलेजबाट आम सञ्चार तथा पत्रकारिता विषयबाट आफ्नो पढाई पूरा गर्नुभएको थियो ।

विसं २०६३ मा वैवाहिक जीवनमा बाधिनु र २०६४ सालमा छोरीको जन्म हुन जस्ता कारणले उहाँको पढाई रोकिएको थियो । त्यसो भए पनि उनले पढाईलाई छोडनुभएकी उहाँले अहिेल आफू सँगै छोरीको पढाइ पनि पूरा गराउँदै हुनुहुन्छ ।

सोनामका अनुसार “छोरीहरुले पनि पढ्नु पर्छ, आफ्नो नामको परिचय राख्दै समाजमा योगदान दिएर उदहारणका रुपमा चिन्न सकिने हुनु पर्छ “भन्ने धारणा रहेको असल परिवारकी चेली उहाँ , उनी अध्ययनसँगै कविता जस्ता विधामा लेख्न रुचि राख्नुहुन्छ । आफू सानो हुर्दा देखि नै मिस नेपालको कार्यक्रम हेर्न पनि रुचाउने गरेको उहाँ बताउनु हुन्छ ।

वैवाहिक जिवनमा बाधिनु अघि नैै उहाँलाई धेरै व्यत्तिहरुले मिस नेपाल जस्ता प्रतियोगितामा जान प्रोत्साहिन गर्ने गरेका हुन्थे, तर १९ वर्षको उमेरमा हुदा नै उनी बैवाहिक जीवनमा बाँधिन पुगेकोले त्यो सपना साकार हुन पाएन ।

त्यसपछि आफ्नै पहलमा छोरीको हेरचाहका साथै आफ्नो सपनासमेत साकार पार्न धेरै वटा संघ(सस्थाहरुमा आवद्ध हुन थाल्नुभयो सोनाम । त्यसपछि भएपछि विभिन्न अवसरहरु आए र एकजना उनका दिदीले कार्यक्रमहरुमा सहभागी हुन प्रोत्साहित गरेपछि उहाँ प्रतिस्पर्धामा सहभागी हुन पुग्नुभएको थियो ।

धेरै व्यक्तिहरुको प्रोत्साहनपछि उनीमा एउटा आशाको किरण जागेर आयो । त्यस पछि आफूमा केही क्रलाकारको बन्ने क्षमता छ मैले केहि गर्नुपर्छ भन्ने सोचको विकास भयो । सोचको विकाससँगै उहाँ मिसेस मंगोलियनमा सहभागी हुन पुग्नुभयो । मिसेस मंगोलियनको मैले मर्स मोङ्गोलमा भाग लिने क्रममा उनले विभिन्न आर्थिक, सामाजिक, नैतिक र मानसिक चुनौतीहरुको सामना गर्नु परे पनि अनुशासन, सडकल्प, समर्पण र भक्तिका आधारमा मिसेस मोङ्गोलमा भाग लिएको राइले बताउनुभयो । मिसेस मोङ्गोल नेपाल २०१६ बिजेता भएका साथै बेस्ट स्मिलको शीर्षक पनि उहाँको हातमा पर्यो । “डर ए पनि आफ्नो बेस्ट दिएँ, उहाँ भन्नुहुन्छ ।

 

 र प्रेम राखि आफूले आफूलाई नेै विश्वास गर्ने तथा जस्तो सुकै कठिन परिस्थितिमापनि आफूलाई सम्हालेर हिड्नु पर्ने उहाँ बताउनु हुन्छ । अब आउने नयाँ पुस्ताहरुले नचाहिदो कुराहरुमा आफ्नो समय खर्च गर्नुको साटो अध्ययन गर्ने बानी बसाल्नु पर्ने भनाई उहाँको छ । साथै विवाहपछि मेरो जिन्दगी सक्यो भनेर सोच्नु भएन, राम्रो काम गर्नको लागि कहिले पनि ढिला हुँदैन भन्ने सोच राख्नुपर्ने भनाई राईको छ

आफू खुसी हुन, अरुलाई खुसी बनाउन पर्छ भन्ने मान्यता बोकेकी सोनाम राई अप्ठ्यारा मोडहरुबाट जीवनलाई अघि बढाएकी महिलाहरुको एक उदाहरण हुनुहुन्छ । मिसेस मोङ्गोल नेपाल २०१६ का विजेता समेत भएकी सोनामले अहिलेसम्म विभिन्न चुनौतीहरुको सामना गर्दैै आफ्नो पढाई निरन्तरता दिनुका साथै आफ्नो छोरीको पढाईलाई समेत एक्लैले अघि बढाउनु भयो । सोनामको जन्म वि .स २०४३ असारमा पाटन अस्पतालमा भएको थिया ।
श्री नारद आदर्श माध्यमिक विद्यालयबाट आफ्नो शिक्षा प्रारम्भ गर्नु भएकी सोनामका पिता प्रहरी विभागमा कार्यरत्त रहनुभएका थिए । अभिभावक प्रहरीमा भएका कारण उहाँले शिक्षा पनि फरक फरक शिक्षालयबाट भयो । उहाँले उदयपुर, इलाम, सुनसरी हुदै काठमाडौंको पशुपति क्याम्पसबाट स्नातक गर्नुभएको थियो भने उहाँले पोलिगन कलेजबाट आम सञ्चार तथा पत्रकारिता विषयबाट आफ्नो पढाई पूरा गर्नुभएको थियो । २०६३ सालमा वैवाहिक जीवनमा बाधिनु र २०६४ सालमा छोरीको जन्म हुन जस्ता कारणले उहाँको पढाई रोकिएको थियो ।
उहाँका अनुसार “छोरीहरुले पनि पढ्नु पर्छ, आफ्नो नामको परिचय राख्दै समाजमा योगदान दिएर उदहारणका रुपमा चिन्न सकिने हुनु पर्छ “भन्ने धारणा रहेको असल परिवारकी चेली हुनुहुन्छ, अध्ययनकासँगै कविता जस्ता विधामा लेख्न रुचि राख्नुहुन्छ । आफू सानो हुर्दा देखि नै मिस नेपालको कार्यक्रम हेर्न पनि रुचाउने गरेको उहाँ बताउनु हुन्छ ।
वैवाहिक जिवनमा बाधिनु अघि नैै उहाँलाई धेरै व्यत्तिहरुले मिस नेपाल जस्ता प्रतियोगितामा जान प्रोत्साहिन गर्ने गरेका हुन्थे, तर १९ वर्षको उमेरमा हुदा नै उहाँ बैवाहिक जीवनमा बाँधिन पुग्नुभएकोले त्यो सपना साकार हुन पाएन ।
त्यसपछि आफ्नै पहलमा छोरीको हेरचाहका साथै आफ्नो सपनासमेत साकार पार्न धेरै वटा संघ(सस्थाहरुमा आवद्ध हुन थाल्नुभयो । त्यसपछि भएपछि विभिन्न अवसरहरु आए र एकजना उनका दिदीले कार्यक्रमहरुमा सहभागी हुन प्रोत्साहित गरेपछि उहाँ प्रतिस्पर्धामा सहभागी हुन पुग्नुभएको थियो ।
धेरै व्यक्तिहरुको प्रोत्साहनपछि उहाँमा एउटा आशाको किरण जागेर आयो । त्यस पछि आफूमा केही बन्ने क्षमता छ मैले केहि गर्नुपर्छ भन्ने सोचको विकास भयो । यही सोचको विकाससँगै उहाँ मिसेस मोङ्गोल नेपाल २०१६मा भाग लिने क्रममा उहाँले विभिन्न आर्थिक, सामाजिक, नैतिक र मानसिक चुनौतीहरुको सामना गर्नु परे पनि अनुशासन, सङकल्प, भक्तिसाथ प्रयास र सफलता प्राप्त गरेका बताउनुभयो । मिसेस मोङ्गोल नेपाल २०१६ बिजेता भएका साथै बेस्ट स्माइलको उपाधी उहाँले हात पारनुभयो ।
यसका साथै माइतीबाट बुबा, आमा र छोरीको पूरा सहयोग पाएका कारण पनि आफूले २०१६ मिसेस मोङ्गोल नेपालको विजेता बन्नसफल हुुनुभएको हो भन्ने विश्वास राख्नुहुन्छ ।
आफू आत्म निर्भर र सक्षम भएको आफ्नो र आफनी छोरीको वर्तमान र भविष्य प्रति आफू मानसिक र शारीरिक रूपले हरसमय प्रयासरत रहेको पनि उहाँले बताउनु भयो । कुनै समयमा पैशाले शिक्षीका भएर आफ्नो कमाइले घर व्यवहार चलाउनुको थियो । बिहेपछि आपmनो जीवन साथीसँग भावना र सोज नमिलेको कारणले एक्लै अघि बढीरहेकी राई भन्नुहुन्छ । अहिले आफनो पहिचान आफैले बनाएर अघि बढेकोमा गर्व महशुस गर्नु हुन्छ ।
२०१६ मिसेस मङ्गोल नेपालको विजेता सामान्यतया बिउटी विथ ब्रेनसंग सम्बन्धित भएकाले संचार कै क्षेत्रमा आवद्ध हुनुका साथै विभिन्न ठाउँमा निर्णायक तथा अतिथि भूमिको निमित भ्रमण गर्नुपने र सामाजिक दायित्व पुरा गर्ने खालका भूमिका निर्वाह गर्नु अवसर उहाँले प्राप्त गर्नुभएको छ । साथै उहाँले ब्राइट इन्टरटन्मेन्ट भन्ने कम्पनी स्थापना गरेर आयोजकका रुपमा विउटी कन्टेस्ट, मिस नेसनल आइकन, मर्स नेसनल आइकन सन्चालन गर्दै आइरहुनु भएको छ । साथै सामाजिक सँस्थाहरुमा आवद्ध भएको राईले बताउनुभयो । जहिले पनि सकारात्मक सोच राख्ने अरुप्रति सद्भाव र प्रेम राखि आफूले आफूलाई नेै विश्वास गर्ने तथा जस्तो सुकै कठिन परिस्थितिमापनि आफूलाई सम्हालेर हिड्नु पर्ने उहाँ बताउनु हुन्छ । अब आउने नयाँ पुस्ताहरु, महिलाहरु समग्रमा सिङगो समाजले नै नचाहिदो कुराहरुमा आफ्नो समय खर्च गर्नुको साटो अध्ययन गर्ने बानी बसाल्नु, सकारात्मक सोच र व्यवहारको विकास गर्नु पर्छ भन्ने भनाई उहाँको छ । साथै विवाहपछि मेरो जिन्दगी सक्यो भनेर सोच्नु भएन, राम्रो काम गर्नको लागि कहिले पनि ढिला हुँदैन तर आफूले ईमानदारीता र मेहनति स्वभावलाई विकास गर्ने र दृढ विश्वास गरेर अघि बढेमा सफलता हासिल गर्न सकिने धारणा व्यक्त गर्नु हुन्छ ।