आजका पत्रिपत्रिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजका पत्रिकाहरुले नेपाल कम्युनिष्ट पार्टीले स्थायी समिति सदस्य अग्नीप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउन निर्णय गरेको कुरालाई मुख्य समाचार बनाएका छन् । भित्र पृष्ठमा भने मुख्म मुख्य समाचार शीर्षकहरु यस्ता छन् ।

फेरिँदै १२ सम्मको पाठ्यक्रम
विधेयक (सूचाना) फिर्ता लिन दबाव
ब्ल्याकमेल गरेर बलात्कार
गोप्प छलफलमा व्यस्त मिनी संसद
परिवारको विचच्ली
मूल्य वृद्धि नियन्त्रण बाहिर
वर्षाले २२ करोडका इँटा नष्ट
फिर्ता भएन २३ अर्ब अनुदान ्
एपीएफ र आर्मी सेमीमा –अन्नपूर्ण पोस्ट्

भनाभनमा क्रिमिनल चार्ज
बेपेत्ताको उद्धारमा कठिनाइ
सुनकोसीमा लागेन ठेक्का
सार्वजनिक जग्गामै प्लानिड.
लाम बेइजिड.की कठपूतली
असमानताको आक्रोश
संघ र प्रदेशमा ५ ५ विश्वविद्यालय
मूल्यवृद्धि दर ६.५५ प्रतिशत
सम्झौता सकिन दुई दिन बाँकी , किसानले पाएनन् एक अर्ब
गैरकृषि पेशामा महिलाको पहुँच बढदै
धर्मको आवरणमा अपराध
लामिछानेसहित तिनै जना निर्दोष
सरस्वती रेलिगेशन नजिक
दिन्कर द लेजेन्ड- कान्तिपुर

एमसीसी पास गर्न कांग्रेसले सघाउने
कलाकार रावत विरुद्ध पक्राउ पुर्र्जी
कांग्रेसले बुझायो विरोध पत्र
एकिकरण पदमार्ग कार्यक्रम उपयोगी
क्षेप्यास्त्र आक्रमणबाट ७० सैनिक मारिए
नाम र राजधानी तोक्न माग (५ प्रदेश)
शैक्षिक गुणस्तर बढाउन सप्ःटफेर जडान
एम सिसि राष्टिय हितमा छ
एनआरटिको रोमान्चक जित
सिमेन्टको गुणस्तर मापदण्ड (नयाँ ल्याउने तयारी)
मुसुरोको बिृऊ जोगाउनै गाह्रो
चारमन्त्रीबाट पद तथा गोपनियताको सपथ(प्रदेश १(
सांसद र मन्त्रीबीच जुहारी (प्रदेश २)
टहरा हटाएको विरोधमा प्रदर्शन, निषेधाज्ञा जारी
फोहोरलाई मोहरमा परिणत गरिँदै
सेयरबजारमा साढे ३३ अंको उच्च सुधार
चार करोड इँटा नोक्सान, नयाँ निस्किन समस्या –गोरखापत्र

बन्न सकेन समावेशी सरकार (प्रदेश १०
जाहेरी लिनै मानेनन् प्रहरी
सभामुख निर्वाचन प्रक्रिया अघि बढने
अनुशासन नमान्ने स्थानीय तहको अनुदान रोक्ने्
गाउँका प्राविधिक स्कुलमा विद्यार्र्थी अभाव
साढे चार करोडलाई खाद्यान्न सहयोग आवश्यक
पहिलो र छैठौंको दुरी दुइृ अंक मात्र (शहिदस्माकर लिग)
आस्था राउत विरुद्ध पक्राउ पुर्जी
व्यापार १० गुणा बढदा संरचना अभाव
ब्याजदर घट्न सक्ने
३३ विन्दु नेप्से बढदा २ अर्ब माथि कारोबार- नागरिक

कानुन विपरित नेपाल प्रहरीलाई आइएनजिओको सिधै सहयोग
७५६ मेगावाटको तमोर आयोजनामा एक खर्ब चिनिया लगानी
कृषि विकास बैंकको ८४ प्रतिशत कर्जा साना तथा मझौला व्यवसायमा
अनुमति सात सय मिटर उत्खनन् सात किलोमिटर
आत्मघाती गोलमा डुब्यो एपिएफ-नयाँ पत्रिका

सूचना प्रविधि विधेयक विरुद्ध कांग्रेसले बुझायो विरोध पत्र ्
छ महिनामा ५ सय २७ सवारी दुर्घटना दुई सय ४१ को मृत्यृ
कानुनी उपचारमा जान्छांैं ः यादव खरेल
एकातिर सरकारी ऐन, अर्को तिर देउताको डर
अमेरिकी अन्तरिक्ष सेनाद्वार बर्दीको बचाउ
खाद्यपदार्थको १० प्रतिशतले मृल्य वृद्धि
भ्रमण वर्षमा मस्कटका रुपमा यती छनौट े
सिटिजन बैंकका चार नयाँ शाखा विस्तार
राजेश र रिता उत्कृष्ट खेलाडी- राजधानी