पढौं, आज आफ्नो राशीफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल  माघ ६ गते सोमवार
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ।

ज्योतिष आचार्य ध्रुव स्वामि

 

मेष–रिसमा वृद्धि ।
वृष–अध्ययनमा रुचि बढनेछ ।
मिथुन– पारिवारिक विवाद ।
कर्कट–समय बर्बाद हुन्छ ।
सिहं – दैनिक कार्यमा अवरोध ।
कन्या– अनावश्यक जिम्मेवारी ।
तुला– अहंकारको कारण विवाद ।
वृश्चिक—सकारात्मक सोच ।
धनु—वाहन सावधानी ।
मकर—यश वृद्धि
कुम्भ—मधुर संबंध ।
मीन—राजनीतिक कार्यमा रुकावट ।

सुदिनम् भवतु-