आज प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाको भित्री पृष्ठमा समाबेश गरिएको समाचारका शीर्षक
सुध्रिदै सरकारी अस्पतालको सेवा ,
सभामुख निर्वाचन प्रक्रिया थाल्न काङ्ग्रेसको माग ,
चाम्लिङलाई शब्दकोष उपहार ,
देशभर हिउँदे वर्षा ,
काउन्सिल विधेयकमाथि छलफल ,
स्थानीय तहको बजेट कटौती हुने ,
शिष्टाचार भेटवार्ता ,
शान्ति प्रक्रियाका बाकी काम छिटै ,
पेटको खराबीले मर्यो सोल्टी ,
जङ्गलमा मोबाइल मिनी क्यासिनो – गोरखापत्र
नयाँ नक्सा बनाउन कसको डर ,
नेकपाको अकर्मण्यताले संसद अवरुद्ध ,
प्रेरणालाई ३५ दिने म्याद ,
वन मास्दा मुद्दा ,
तस्करले सके चुरे ,
चुनाव मिति तोक्न दाहाल – ओली छलफल ,
कानुन संशोधन गर्न सहमत ,
मुद्दामा मेयरको तजबिजी – अन्नपूर्ण पोस्ट
उस्तै कसुरदार , दुई थरी फैसला ,
प्रदेशको अस्तित्व धरापमा ,
फुक्दै असहमति गाँठो ,
सभामुख – उपसभामुख राष्ट्रिय हैसियतको फरक दलबाट – कान्तिपुर
किर्तिमानी खगेन्द्रको निधन ,
समाजवादीको विसु अभियान ,
पर्यटक ठग्ने चिकित्सकमाथि कारबाही ,
अबुधाबी बस दुर्घटनामा थप दुई नेपाली महिलाको मृत्यु ,
सत्यनिरूपण र बेपत्ता आयोगमा सहमति – नयाँ पत्रिका
नेताको सत्तास्वार्थले अझै निस्केन मुद्दामा निकास ,
ऋण तिर्न नसक्दा आत्महत्या ,
अन्नपूर्ण पदमार्गमा हिमपहिरो ,
तीन नेपाली महिलाको मृत्यु ,
एमसिसीमा कुनै सैन्य स्वार्थ छैन : अमेरिकी दूतावास
रहेनन् विश्वकै होचा खगेन्द्र – नागरिक
संक्रमणकालीन न्याय टुंगो लगाउने सहमति ,
सगरमाथाको उचाई मापनको काम चैतसम्म सकिने ,
सभामुखमा उम्मेदवारीको विषयमा कांग्रेसले छलफल गर्ने ,
ओली र मोदीले भिडियो कन्फरेन्स मार्फत आईसीपीको उद्घाटन गर्ने ,
हराएकी किशोरीको शव तीन महिनापछि फेला ,
मुलुकभर वर्षा र हिमपात ,
क्रसर बन्द गरेर व्यवसायी आन्दोलनमा ,
होचा नागरिक खगेन्द्रको निधन – राजधानी
प्रतिक्रिया