आजका पत्रत्रिकाहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज प्रकाशित पत्रपत्रिकामा समावेश भित्री पृष्ठका शीर्षकहरु

 

कम आउन थाले बसाइँ सर्ने चरा ,

सडक बत्तीको सञ्चालन तथा व्यवस्थापन थालियो ,

निरोगी बन्न नियमित योग अभ्यास ,

शिव सर्किट बन्दै ,

सभामुखको टुङ्गो आज ,

इजरायलमा नेपाल भ्रमण वर्ष ,

१४१ किलो सुनले मरिने राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा ,

स्वास्थ्य सेवाबारे छलफल ,

स्वनियमनको व्यवस्था प्रोत्साहन गर्न सांंसदको जोड – गोरखापत्र

ओली दाहाल छलफल सकारात्मक ,

६ कक्षादेखि सरकारीमा ,

अन्त्येष्तिको साटो पोस्टमार्टम ,

२६ वर्षीय सुनिताले जन्माइन चम्ल्याहा – अन्नपूर्ण पोस्ट 

सूचना प्रविधि विधेयक संशोधन गर : एम्नेस्टी ,

प्रधानमन्त्री निवास नजिक बम राख्दा सुरक्षाकर्मी बेखबर ,

पारस्परिक कानुनी सहायता सन्धि स्वीकृत ,

राष्ट्रिय सभा चुनावको मतपत्र तयार ,

मलेसियामा ६ सय नेपालीको रोजगारी गुम्यो ,

संसद्को गतिरोध हटाऊ – कान्तिपुर

आगामी वर्ष ३५ स्थानमा स्मार्ट ट्राफिक लाइट राखिने ,

चीनसँगको पारस्परिक कानुनी सहायता सन्धि स्वीकृत ,

चारवटा प्रदेशमा नयाँ मेडिकल कलेज स्थापना गर्दै सरकार ,

अब २५ हजारमाथि सरकारी बिल सार्वजनिक नहुने –  नयाँ पत्रिका

दुर्गा प्रसाईविरुद्ध जाहेरी ,

पुन: निर्माण दीगो हुनुपर्छ ,

निजी क्षेत्र अख्तियारको दायरामा ,

उपसचिव बढुवा भएकालाई स्थानीय तहमा खटाइदै ,

अभिव्यक्ति स्वन्त्रतामाथि खतरा ,

दर्तादेखि सञ्चालनसम्म सेटिङ – नागरिक

ओली र दाहालबीच जुटेन सहमति ,

कोटेश्वर जाम कम गर्न सरकारले ल्यायो ६ योजना ,

विद्युत प्रणाली सुधारका लागि १३ अर्ब ,

अझै अन्त्य हुन सकेन प्रदेशसभाको गतिरोध ,

प्रहरीले आक्रामक अभियान थालेपछि कारागार भरिभराउ ,

भ्रमण वर्ष २०२० मा कविलास रिसोर्ट एण्ड फनपार्कमा आकर्षक छुट ,

हिस्टुनको १२ बुँदे माग , पुरै तलब नदिए अख्तियार जाने चेतावनी – राजधानी