साँचो सुन्दरताले छोएको अन्तरहृदय

काष्ठकलाको पृष्ठभूमिमा मोडेलिङ गर्दै चिनिया राजदुतको शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालका लागि चिनिया राजदुत हाउ यान्छीले नेपाली काष्ठकलाको फ्रेमिङमा मोडेलिङ गर्दै आसन्न नेपाल भ्रमण वर्षको सफलताको कामना गरेकी छिन् ।
आफ्नो आधिकारिक ट्वीटर हेण्डिलबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई सम्बोधन गर्दै राजदुत यान्छीले ‘साँचो सुन्दरताले सदैव अन्तरहृदय स्पर्श गर्ने’ बताएकी छिन् ।

साथै उनले इतिहास, विविधता तथा प्राकृतिक सम्पदायुक्त नेपाल भ्रमण योग्य गन्तव्यरहेको भन्दै नेपाल भ्रमण वर्ष २०२० को सफलताको कामना समेत गरेकी छिन् । यसभ्रमण वर्षको सवार्धिक ठूला लक्ष्यहरु मध्ये चिनिया पर्यटकहरु पनि रहेका छन् ।

 

https://twitter.com/PRCAmbNepal/status/1211914509914230784