त्रिभुवन विश्वविद्यालयको यसवर्षको कूल बजेट 23 अर्ब 5 करोड 88 लाख 68 हजार रहने भएको छ ! शुक्रबार सम्पन्न त्रिवि सभाले यो बजेट पारित गरेको हो !
सभामा त्रिवि उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले भौतिक पुर्वाधारको सुधार, प्रविधि विस्तार, अनुसन्धान, शैक्षिक पात्रो, परीक्षा प्रणाली सुधार र विकेन्द्रीकरण लगायतका 15 बुँदे कार्यक्रम प्रस्तुत गर्नु भएको थियो !
प्रतिक्रिया