विप्लवको गाउँमा प्रहरीको छापा, प्रहरीको गोलीबाट कार्यकर्ता घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रम चन्द (विप्लव)को घर रहेको क्षेत्रमा छापा मारेर प्रहरीले हतियारसहित गाेली बरामद गरेकाे छ । शिवराज नगरपालिका-९ तुरुन्तापुरमा दुर्गाबहादुर रोक्काको घरबाट दुईथान एसएमजी र एकथान चाइनिज पेस्तोल बरामद गरेको हाे ।