केही महिना सडकमा उडने धुलोका कारण चौतर्फी आलोचना खेपेको काठमाडौं महानगरपालिकाले मंगलबारदेखि ४ वटा बु्रमर मार्फत त्यो धुलो सफ ा गर्ने भएको छ । महानगर प्रमुख विद्या सुन्दर शा
बु्रमरले मात्र काठमाडौंको धुलो हटला ?
बु्रमरले जति धुलो हटाए पनि राजधानीमा धुलोका यस्ता स्थायी स्रोत्हरु छन् ।
अझै पनि मेलम्ची आयोजनाका लागि सडक खन्ने काम रोकिएको छैन, धुलोको मुख्य स्रोत त्यही हो
घर बनाउन निर्माण सामग्री सडक फुटपाथमा थुपार्ने महानगरबासीको बानीमा कुनै परिवर्तन आएको छैन ।
कालोपत्र नभएका सडक तथा राम्ररी कंक्रिट नछापिएका फुटपाथ प्रशस्त छन जहाँबाट सजिलै सडकमा धुलो जान्छ ।
निर्माण सामग्री ढुवानी गर्ने सवारीले माथिबाट छोपे पनि तल्लो भाग बाट धुलो झारिरहेका देखिन्छ ।
काँठ क्षेत्र वा उपत्यकाबाहिर बाट आएका सवारी साधनले आफूसँगै धुलो पनि ल्याउने गर्छन् ।
निर्माण सम्पन्न नभएका सडकमा गाडी गुड्न अनुमति दिइन्छ र परिणामतः धुलो धुलो र मात्र धुलो ……..बु्रमर कति समय चल्छ ःः? यो पनि प्रश्न छ ।
प्रतिक्रिया