संगीतको कहिले नछुटने मोह । अभिनय र अतिशय लगाव
दुवैको संगम आफूमै गराउन खोज्दैछिन करिना शर्मा बयलकोटी
भनिन्छ आजको संघर्र्ष खुसीसाथ गर्ने लाई नै भोली गएर सफलताले उस्तै खुसी साथ अंगालो हाल्छ । करिनाको आजको संघर्ष भोली देशको सफल र बहुप्रतिभाशाली कलाकार बन्न दिशातर्फ उन्मुख छ
शुभकामना ः करिना
प्रतिक्रिया