इजोनको नयाँ कार्यसमिति


शिक्षा पत्रकार सञ्जाल इजोनको आठौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन बाट निर्वाचित नयाँ कार्यसमिति तस्विर सौजन्य ः भवानीश्वर गौतम

शिक्षा पत्रकार सञ्जाल इजोनको आठौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले प्रकृति अधिकारीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।